महँगी नियन्त्रण गरी तत्काल राहत प्याकेज घोषणा गर्न जेनजी अभियन्ताको माग
ratopati.com · Tue Oct 06 17:31:00 GMT 2026

काठमाडौं । जेनजी अभियन्ता तथा राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले तत्काल महँगी नियन्त्रण गरी राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।
सोडारीले मंगलबार विज्ञप्ति जारी गर्दै दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवाको मूल्य बढेको र आम नागरिकको जनजीवन थप कष्टकर बनेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)