वस्तु खरिद बिक्रीमा अनिवार्य बिल लिन दिन सरकारको ताकेता
nepalwatch.com · Wed Aug 05 04:01:59 GMT 2026
काठमाडौँ -आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीसँग आग्रह गरेको छ। कर अनुपालन बढाउन र वास्तविक कारोबारलाई प्रणालीमा ल्याउन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)