मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर १७ विपद्का घटना, तीन जनाको मृत्यु

ratopati.com · Tue Oct 06 17:36:10 GMT 2026

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)