मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिकाको समग्र विकासका लागि शिक्षा र जीवनोपयोगी सीप आवश्यक

gorkhapatraonline.com · Tue Oct 06 17:42:18 GMT 2026

काठमाडौँ, असोज २० गते । हिंसामा परेका महिला, बालिकाहरुका लागि सेल्टर तथा ट्रान्जिट होम समेत सञ्चालन गर्दै आएको सुभ अवसर ग्राम नेपालले लक्ष्य अनुसारको काममा सफलता हासिल गर्दै आएको छ ।

सो संस्थाको राजधानीमा आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममा समाजकल्याण परिषदका कार्यक्रम तथा योजना विभागका प्रमुख सञ्जय मल्लिकले शुभ अवसर ग्रामले आफ्नो लक्ष्य अनुसार गर्दै आएको काममा सफलता हासिल गरेको भन्दै संस्थाको योजना, प्रतिबद्धता अनुसारको कामले सफलता हासिल गर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)