मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणहिटीमा खानेपानी संकट, रत्न मञ्जिलमा पाइप जोड्न पहल

janaaastha.com

नारायणहिटी दरबार संग्रहालय परिसरमा उपलब्ध गराउँदै आएको खानेपानी सुविधामा कटौती गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले लामो समयदेखि महशुल नतिरेका केही धाराहरूमा पानी बन्द गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)