फुल्चोकीमा पर्यटक हराउने क्रम बढ्दै : सावधानी अपनाउन अनुरोध
nagariknews.nagariknetwork.com · Mon Jun 08 07:17:04 GMT 2026

जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)