मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध

nepalviews.com · Mon Jun 08 07:21:53 GMT 2026

काठमाडौं । एक हप्तापछि बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले विरोध जारी राखेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा विवादबारे दिएको विवादास्पद् अभिव्यक्ति प्रधानमन्त्रीले नै फिर्ता लिनुपर्ने भन्दै संसद् अवरोध गरेका छन् ।

यही विषयलाई लिएर आज रास्वपाको आह्वानमा सर्वदलीय बैठक पनि बसेको थियो । तर, त्यस बैठकले पनि संसद् खुलाउने विषयमा कुनै सहमति जुटाउन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय