इरान युद्धमा अमेरिकी गाइडेड मिसाइल भण्डार लगभगल रित्तियो
nepalviews.com · Wed Aug 05 04:26:20 GMT 2026

एजेन्सी । अमेरिकी समाचार माध्यम CBS News का अनुसार, इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्नो विश्वव्यापी गाइडेड मिसाइल भण्डारको लगभग सम्पूर्ण हिस्सा प्रयोग गरिसकेको छ।
बीबीसीको फारसी सेवाका अनुसार, यस विषयमा जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै CBS News ले उक्त जानकारी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)