बाँके र बर्दियाका महिलालाई मतदाता शिक्षा
gorkhapatraonline.com · Tue Feb 24 17:55:15 GMT 2026

फागुन २१ गते हुन लागेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)