सिंहदरबारभित्रै बिजुली नभएपछि कानुन समिति बैठक १० मिनेट अवरूद्ध
setopati.com · Wed Aug 05 04:26:00 GMT 2026

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बिजुली नभएपछि संसदीय समिति बैठक नै करिब १० मिनेट अवरूद्ध भएको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सुरू हुनेबित्तिकै आज बिहान बिजुली गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)