इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यू किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)