यसअघि ४४ मतले मेयरमा हारेका खेम यसपटक उपमेयर उम्मेदवार
farakdhar.com · Mon Apr 25 17:57:59 GMT 2022
२०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले मेयर पदमा पराजित भएका चितवनको माडी नगरपालिकामा खेमप्रसाद महतोले यसपटक उपमेयरमा उम्मेदवारी दिएका छन् ।
उनी यसअघिको निर्वाचनमा ४४ मतले पराजित भएका थिए । नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालसँग पराजित खेम यसपटक गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)