उज्वल थापाको उपचारबाट बचेको रकम सात संस्थालाई प्रदान
thahakhabar.com
काठमाडौं : उज्वल बहादुर थापाको उपचारको लागि उठेको रकममध्ये उपचार खर्च कटाएर बचेको रकम देशभरका सातवटा संस्थाहरूलाई वितरण गरिएको छ।
थापाको उपचार गर्नको लागि तीन हजार आठ सय व्यक्तिहरूबाट संकलित ६७ लाख ८३ हजार चार सय ८५ रुपैयाँ संकलन भएको उनको पारिवारीक स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)