पछिल्लो २४ घण्टामा देशभर १७ विपद्का घटना, तीनको मृत्यु
gorkhapatraonline.com · Tue Oct 06 18:10:33 GMT 2026

पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)