जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
nepalnews.com · Fri May 15 12:25:35 GMT 2026

काठमाडौँ। नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८ लाख रुपैँया बराबर पुगेको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। निगमले ए-३२० तथा ए-३३० जहाज खरिदका लागि सरकारको जमानीमा ४ असार २०७० र २८ जेठ २०७४ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैँया बराबरको ऋण लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)