महालेखाको प्रतिवेदन : कृषिमा ३२ अर्ब अनुदान वितरण, सीमान्तकृत किसानको हात खाली
ratopati.com · Fri May 15 12:25:12 GMT 2026

काठमाडौँ । नेपालको कृषि क्षेत्रमा सरकारले बर्सेनि अर्बौँ रुपैयाँ खन्याए पनि त्यसको प्रतिफल वास्तविक किसानसम्म पुग्न नसकेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
शुक्रबार महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो औँल्याएको हो । प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुदान वितरण, मल खरिद, कृषि बिमा र अनुसन्धानको पाटो पूर्ण रूपमा भद्रगोल देखाएको छ । जसको प्रत्यक्ष मारमा आम किसान परेको महालेखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)