भूमि आयोगका पूर्व-पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन ?
kalakarmi.com · Fri May 15 12:21:39 GMT 2026

काठमाडौं- राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुमबासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् ।
शुक्रवार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुमबासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)