डेंगी नियन्त्रणका लागि के गर्दैछन् स्थानीय तह ?
baahrakhari.com · Tue Sep 27 00:06:00 GMT 2022
काठमाडौं । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ९ गतेसम्म संक्रमितको संख्या २५ हजार ५४३ र मृतकको संख्या ३२ पुगेको छ ।
हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुिष्ट भएको छ । ललितपुरमा छ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)