मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार अघिनै कोशीमा सरकारले पूर्णता पाउने 

hamrakura.com · Thu Oct 19 00:00:00 GMT 2023

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताएका छन् ।

प्रदेशसभामा बिहीबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)