जुम्लामा मार्सी धान पाक्न थाल्यो
ratopati.com · Tue Oct 06 18:20:38 GMT 2026

जुम्ला । गत जेठमा रोपेको मार्सी धान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् ।
पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)