मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान

barnanmedia.com · Mon Sep 23 21:46:04 UTC 2024

जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलोपटक एक जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।

जर्मनी नागरिक फकरुदिन अलिअहमद शेखलाई प्रचलित कानुन बमोजिम निजलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको बताए । शेखले हालको गढिमाई नगरपालिका- ३ साविक गमहरिया पर्सा गाविस- ५ को ठेगानामा जन्म स्थान उल्लेख गरि उक्त नागरिकता लिएका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)