कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
gorkhapatraonline.com · Fri Jun 30 06:12:47 GMT 2023
शशीधर पराजुली
विराटनगर, असार १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)