कांग्रेस सभापति पदमा गगन थापासहित तीन जनाको उम्मेदवारी
saralpatrika.com · Tue Oct 06 18:42:45 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति गगनकुमार थापासहित श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्। राठौर पूर्वसहमहान्त्री हुन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र र महिलातर्फ उपसभापति पुष्पा भुसालको मात्र उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेको हुनाले शर्मा र भुसाल निर्विरोध भएका भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)