स्थानीय सरकारलाई अधिकार माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरू)
setopati.com · Mon Jun 08 07:26:52 GMT 2026

जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सहभागी प्रदर्शनमा 'कांग्रेस–कम्युनिस्टले ठगे', 'बालेन, नठग', 'स्वायत्तता दिने आफ्नो वाचा पूरा गर', 'स्थानीय सरकारलाई अधिकार दे' लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ