प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
nepallive.com · Mon Jun 08 07:31:59 GMT 2026

काठमाडौँ – प्रतिनिधिसभा बैठकको सोमबारको बैठकमा पनि विपक्षी दलका सांसदले अवरोध गरेका छन्।
निर्धारित समयभन्दा दुईघण्टा ढिलो गरी शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)