मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा नयाँ अवधारणा सार्वजनिक

rajdhanidaily.com · Sun Mar 26 23:31:31 GMT 2023

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हालै नियुक्त कुलपतिसहित नयाँ परिषद् पदाधिकारीले आफ्ना योजना सार्वजनिक गरेका छन् । मंगलबार दिउँसो प्रतिष्ठानमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरूले दुई दर्जनभन्दा बढी योजना सार्वजनिक गरेका छन् ।

आगामी वर्षका लागि कार्यन्वयन गर्न बजेट मागसहित यी योजना अर्थ मन्त्रालयमा पठाउन लागेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले बताए, ‘हामी यो प्रतिष्ठानमा आएपछि यहाँका विभिन्न समस्यालाई अध्ययन ग¥यौं । त्यसपछि बल्ल सबै समस्या बुझेर यो योजना सार्वजनिक गरेका हौं,’ कुलपति हार्तमछालीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)