पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्षमा दिल निशानी निर्वाचित
lokaantar.com · Sat Mar 27 01:02:38 GMT 2021
नेपाल पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्षमा लोकान्तर डटकमका स्तम्भकार दिल निशानी मगर निर्वाचित भएका छन्।
शाखाको अध्यक्षमा भने पुराना पत्रकार प्रेम परियार निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)