नेपाललाई विश्वकपमा पुर्याउने दिपेश : जो ब्याटलाई अंगालो हालेर सुत्थे
nepalpress.com · Thu Mar 02 16:10:55 GMT 2023
काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको नाटकीय जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकप छनोट भयो ।
नेपालको जितका नायक बने अलराउन्डर दिपेश कँडेल । यूएईलाई जितका लागि २ ओभरमा ७ रन आवश्यक रहेका बेला उनले ह्याट्रिक विकेट लिँदै नेपाललाई सानदार ७ रनको जित दिलाए । आजको खेलमा दिपेशले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर सबैभन्दा बढी पाँच विकेट लिए । ब्याटिङमा उनको १५ रनको योगदान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)