पर्सामा २०७ किलो गाँजा बोकेको पिकअप प्रहरीको नियन्त्रणमा
nepalnews.com · Wed Aug 05 05:35:01 GMT 2026

काठमाडौँ। प्रहरीले पर्सामा गाँजा बोकेको पिकअप गाडी नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीका अनुसार मंगलबार बेलुका प्रदेश ३-०१-२४च ५३८५ नम्बरको पिकअप गाडीबाट २०७ किलो गाँजा बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)