‘म मदनकृष्ण’ मा मदनकृष्ण बन्दै महेश त्रिपाठी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री
himalpress.com · Wed Aug 05 05:36:46 GMT 2026

काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्य भूमिकामा अरुण क्षेत्री र मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेभएका छन्। ‘गौँथली’ अभिनेता अरुण र ‘प्रसाद २’का अभिनेता महेशले साइन गरेका छन् ।
यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाइनेछ। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)