मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिनी उद्योग संघले भन्यो- चिनी मौज्दात पर्याप्त छ, मूल्यवृद्धि हुँदैन

onlinekhabar.com · Fri May 15 12:25:20 GMT 2026

१ जेठ, काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा चिनी अभाव नहुने नेपाल चिनी उद्योग संघले जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वदेशी उद्योगहरूमा पर्याप्त चिनी मौज्दात रहेकाले उपभोक्ताहरूलाई चिन्तित नहुन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)