वायु सेवा निगमले जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
arthasarokar.com · Fri May 15 12:31:12 GMT 2026
काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)