छोरालाई सेटिङमा जेलबाट छुटाइदिने भन्दै बुबासँग साढे ५ लाख ठग्ने जग्नु पक्राउ
nepalpress.com · Wed Aug 05 05:54:05 GMT 2026

रुपन्देही । अदालत र प्रहरीसम्म आफ्नो पहुँच रहेको भन्दै जेलमा रहेका व्यक्तिलाई छुटाइदिने लोभ देखाएर रकम ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका-५ बालानगरका ३६ वर्षीय जग्गु तेली छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तेलीले बाणगंगा नगरपालिका- ४ गजेहडाका ६५ वर्षीय अब्दुल मोविन मुसलमानसँग उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने आश्वासन दिँदै पटक-पटक गरी ५ लाख ६२ हजार रूपैयाँ लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)