मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि वर्षा, यस्तो छ शनिबारको मौसम

nepallive.com · Sat Oct 01 00:58:00 GMT 2022

काठमाडौं– कर्णाली प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली छ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)