करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु
onlinekhabar.com · Thu Jun 04 15:45:59 GMT 2026

२१ जेठ, झापा । झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)