मेस्सीले स्पेनमा आगलागीपछिको पुनर्निर्माणका लागि गरे १ करोड ४० लाख सहयोग
clickmandu.com · Wed Aug 05 05:59:49 GMT 2026

एजेन्सी । अर्जेन्टाइन स्टार लियोनेल मेस्सीले स्पेनको म्याड्रिडको सिएरा ओस्टे क्षेत्रमा आएको विनाशकारी डढेलोपछिको पुनर्निर्माण प्रयासका लागि ८० हजार यूरो (१ करोड ४० लाख रुपैयाँ) सहयोग गरेका छन्।
म्याड्रिड समुदायकी अध्यक्ष इसाबेल डियाज अयुसोले ‘एक्स’ मार्फत मेस्सीको योगदानको खुलासा गर्दै यी अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडीलाई धन्यवाद दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)