भोजपुरको हतुवागढीमा पदमार्ग विस्तार
nepalsamaya.com · Wed Jul 19 00:06:00 GMT 2023
भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण भएको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग। गाउँपालिकाले गौरवको आयोजनाको रुपमा यसको विकास गरिरहेको छ। दुई आर्थिक वर्षमा गरी रु एक करोड ३४ लाख लगानीमा भइसकेको गाउँपालिकाको भनाइ छ।
यो आर्थिक वर्षमा केन्द्र सरकार र गाउँपालिकाको साझेदारीमा रु एक करोड ५० लाख लागतमा पदमार्गलाई थप विस्तार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। तस्बिर : युवराज विष्ट/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)