संसदीय समितिमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति
ratopati.com · Wed Aug 05 06:08:09 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उक्त समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’ सम्बन्धी विषयमा छलफल भइरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)