ओलीनिवास गुण्डुमा नेता जेएन ढलेपछि योगेशले भने– नेतानिवास दुःखसुख साट्ने केन्द्र बन्नुपर्छ
shilapatra.com · Wed Aug 05 06:04:00 GMT 2026

नेकपा (एमाले) का नेता योगेश भट्टराईले नेताका निवास दुःखसुख साट्ने केन्द्र बन्नुपर्ने बताएका छन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) सोमबार मध्यरातमा केपी ओलीनिवास गुण्डुमा ढलेपछि बुधबार सामाजिक सञ्जालमा लेख्दै भट्टराई सोही घटनातर्फ संकेत गर्दै नेतानिवासमा छलफल पारिवारिक वातवारणमा हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)