मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेक गणतन्त्र यूरो कप –२०२० को अन्तिम आठमा

kalakarmi.com · Mon Jun 28 00:13:37 GMT 2021

एजेन्सी– यूरो कपको आईतबार राति खेलिएको खेलमा चेक गणतन्त्रले नेदरल्याण्ड्सलाई २–० गोल अन्तरले हराएको छ ।

यसका साथै १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक यूरो कप –२०२० को क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)