प्रधानमन्त्री खोज्दै प्रतिनिधिसभामा विपक्षीको अवरोध (तस्बिरहरू)
khabarhub.com · Mon Jun 08 07:37:09 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ