प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, निधिले दिए नवनियुक्त मन्त्रीलाई बधाई
lokaantar.com · Thu Jun 10 00:35:45 GMT 2021
प्रदेश नम्बर २ सरकारमा कांग्रेसको सहभागिता भएसँगै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन् ।
बुधवार मन्त्री पदमा नियुक्त भएका ३ मन्त्रीहरू राम सरोज यादव, ओम प्रकाश शर्मा र विरेन्द्र कुमार सिंहलाई उनले बधाई दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)