'म्यानमार पुनः डार्क युगमा गयो : पत्रकार भट्टराई
thahakhabar.com
काठमाडौं : साँझ पर्दै थियो। सबै आगन्तुकहरु हतार-हतारमा पाटनको यलमाया केन्द्र परिसरमा भित्रिँदै थिए। जहाँ पूर्वप्रशासक, राजनीतिज्ञ, साहित्यकार र पत्रकारको उपस्थिति थियो। हेर्दा लाग्थ्यो सबै 'थिंक टयांक'का भेला भएजस्ता।
कारण थियो भेला भएका सबैलाई गएको करिब दुई महिनायता म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछि त्यहाँ के-के भयो त्यस विषयमा जान्ने उत्सुकता। माघ १९ (फेब्रुअरी १) मा सैनिकले सत्ता हात पारेपछि अहिले दिनहुँजसो विरोध भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)