काठमाडौंमा मनाइयो हिन्दी दिवस
nepallive.com · Tue Jan 10 16:37:00 GMT 2023
काठमाडौं– काठमाडौंमा मंगलबार विश्व हिन्दी दिवस मनाइएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभाग र नेपालमा रहेको भारतीय दूतावासद्वारा संयुक्त रूपमा मंगलबार विश्व हिन्दी दिवसको अवसरमा कार्यक्रम गरिएको थियो।
भारतीय दूतावासमा आयोजित कार्यक्रममा प्रतिनिनिध सभाका सांसद मंगलप्रसाद गुप्तासहित विभागका प्रमुख सञ्जीता बर्मा र भारतीय दूतावासको उपप्रमुख प्रसन्न श्रीवास्तव सहितका अतिथिहरु सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)