उद्योगीको घरमा खानतलासी गर्ने प्रहरीहरूले मागे माफी
bishowkhabar.com · Wed Aug 05 06:46:03 GMT 2026

काठमाडौं– गलत उजुरीका आधारमा देवेनारा ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको घरमा मोरङ प्रहरीले दलबलसहित छापा मारेको घटनाप्रति कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले माफी मागेका छन् ।
मंगलबार उद्योगी–व्यवसायीसँगको छलफलमा उनले अत्यधिक प्रहरी फौज परिचालन भएको विषयमा स्पष्टीकरण माग्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)