के हो जनरल सर्जरी ?
khabarhub.com · Sun Sep 10 01:15:50 GMT 2023
नेपालमा अस्पताल र स्वास्थ्यकर्मीको संख्या बढे पनि समयमा सबै ठाउँमा समान खालको उपचार सेवा सुविधा दिन सकेको छैन । हरेक कुरा सहर केन्द्रित भएका छन् । पछिल्लो समय उपचार सेवालाई साधारण शल्यक्रिया (जनरल सर्जरी)ले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। साधारण शल्यक्रिया कस्तो उपचार हो ? यो कसरी हुन्छ ? शल्यक्रियाका लागि नेपालमा कस्तोकस्तो प्रविधि प्रयोग हुन्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि जनरल सर्जन डा. सुनिल श्रेष्ठ सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)