मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायाे

Ujyaaloonline.com · Mon Apr 19 00:54:47 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।

गएराति भएको खेलमा पञ्जाब किग्ङ्सलाई ६ विकेटले हराउँदै दिल्लीले दोस्रो जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)