केरला राज्यको नाम फेर्दै भारत, अब 'केरलम' बन्ने
barnanmedia.com · Tue Feb 24 20:15:01 GMT 2026

भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।
भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)