अनि हुन्छ… जमल जलमग्न
reportersnepal.com · Wed Aug 05 06:54:55 GMT 2026

-प्रगति ढकाल/रासस
काठमाडौं, २० साउन। लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन?’ भन्ने चिन्ताले बढी सताउँछ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)