भक्तपुरमा दुई जनासहित पाँच जना मृत अवस्थामा फेला
ratopati.com · Wed Aug 05 06:57:41 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। उदयपुर, पाल्पा, भक्तपुर र बाजुराका भिन्नाभिन्नै स्थानमा उनीहरूको शव फेला परेको हो।
उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित सुनकोशी नदी र यारी खोला दोभान नजिक सुनकोशी नदी किनारमा मंगलबार एक पुरुष मृत भेटिएका छन्। नाम, थर र वतन नखुलेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)